News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको सिंहदरबारमा बसेको बैठक सकिएको छ।
- बैठकमा राष्ट्रिय सभाले सम्पादन गर्नु पर्ने कार्यहरूबारे छलफल भएको छ।
- बैठकमा अघिल्ला अधिवेशनको समीक्षा, पुस्तक प्रकाशन, समितिका काम–कारबाही र विधेयक अवस्थाबारे छलफल भएको थियो।
२१ कात्तिक, काठमाडौं। राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ।
सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय सभाले अब सम्पादन गर्नु पर्ने कार्यहरूबारे छलफल भएको छ।
बैठकमा राष्ट्रिय सभाका अघिल्ला अधिवेशनको समीक्षा भएको एक सांसदले जानकारी दिए।
बैठकमा राष्ट्रिय सभाको पुस्तक प्रकाशन, समितिहरूका काम–कारबाही, विधेयकका वर्तमान अवस्थाबारे पनि छलफल भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4