+
+

जीवनले माया गरेकी यूवती यस्तो पेशामा लागेपछि(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १ गते १०:११

jiwan-luitel-and-chadani-sh
आशातित सिनेमाहरुको बाढि भदौमा लाग्ने क्रम अब सुरु हुँदैछ । भदौ ६ गतेदेखि २७ गतेसम्म एकपछि अर्को सिनेमा प्रदर्शनमा आउँदैछन् । यसैक्रममा, भदौ २० गतेबाट चलचित्र ‘स्टूपिड मन’ सार्वजनिक हुँदैछ ।

दिवाकर भट्टराइको कथा एवं निर्देशनमा तयार भएको सिनेमाको सम्पूर्ण छायांकन थाइल्याण्डमा गरिएको छ । निरज बराल, जीवन लुइटेल, चाँदनी शर्मा, रिज्जु श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको सिनेमाको गीत अहिले चर्चामा छ ।

यसैविच, चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । विवेक शाहीले निर्माण गरेको सिनेमाको ट्रेलरमा प्रेम, रोमान्स, सस्पेन्सलाई मुख्य प्राथमिकता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?