+
+
Shares

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले २४ कात्तिक सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरी पूजा अर्चना गरिन्।
  • प्रधानमन्त्री कार्कीले मन्दिरमा टीका र माला ग्रहण गरिन्।
  • पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरूले प्रधानमन्त्री कार्कीलाई स्वागत गरे।

२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले सोमबार बिहान पशुपतिनाथ पुगेर मन्दिरको दर्शन गरेकी हुन् । पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका साथै प्रधानमन्त्री कार्कीले टीका र माला ग्रहण गरिन् ।

त्यहाँ प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए ।

तस्वीरहरू : केशव थापा/प्रधानमन्त्रीको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?