आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4