+
+
Shares

‘जेरी अन टप’ को कमाइ १२ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले अहिलेसम्म घरेलु बक्सअफिसमा १२ करोड ७ लाख ३४ हजार ३४६ नेरु कमाएको छ।
  • सुयोग गुरुङ निर्देशित यो फिल्म पछिल्लो शनिबारसम्म केही हलमा प्रदर्शन भैरहेको छ।
  • चलचित्र विकास बोर्डले सोमबार सिनेपाः बक्सअफिसको कमाइ सार्वजनिक गरेको छ।

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ अहिले पनि केही हलमा प्रदर्शन भैरहेको छ । यो फिल्मले अहिलेसम्म घरेलु बक्सअफिसमा १२ करोडभन्दा धेरै कमाइ गरेको छ ।

पछिल्लो शनिबारसम्म सुयोग गुरुङ निर्देशित फिल्मले १२ करोड ७ लाख ३४ हजार ३४६ नेरु ग्रस कमाएको छ ।

चलचित्र विकास बोर्डले सिनेपाः बक्सअफिसको कमाइ सोमबार सार्वजनिक गरेको छ ।

फिल्मले सोही अवधिसम्म ३ लाख ८५ हजार ९२८ वटा टिकट बेचेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?