१ मंसिर, काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रामकुमार चौधरी प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा साफारिस समितिले सोमबार चौधरीलाई बढुवाका लागि सिफारिस गरेको हो ।
उनी प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग भौतिक पूर्वाधार महाशाखा नक्सालमा कार्यरत छन् ।
उनी प्राविधि समूहतर्फको इन्जिनियरिङ उपसमूह तर्फ कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4