+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
81/5 (13.6)
Shares

गोधूलि साँझमा एनपीएलले उज्यालिएको कीर्तिपुर (तस्वीरहरू)

फ्लडलाइटको उज्यालो र गोधूलिको सुनौलो आकाशको मुनि पोखरा एभेन्जर्स र विराटनगर किंग्स बीच स्पर्धा चलिरहेको छ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ मंसिर २ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा एनपीएल दोस्रो सिजनको दोस्रो दिनको दोस्रो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच भइरहेको छ।
  • विराटनगर किंग्सले पहिलो इनिंग्समा पोखरा एभेन्जर्सलाई एनपीएल इतिहासकै सर्वाधिक २२१ रनको लक्ष्य दिएको छ।
  • फ्लडलाइटको उज्यालो र दर्शकको उत्साहले टीयू मैदानमा खेलको माहोल जीवन्त बनेको छ।

२ मंसिर, काठमाडौं।कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा एनपीएल दोस्रो सिजनको दोस्रो दिनको दोस्रो खेल चलिरहेको छ।

फ्लडलाइटको उज्यालो र गोधूलिको सुनौलो आकाशमुनि पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच स्पर्धा चलिरहेको छ। खेलको पहिलो इनिंग्समा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई एनपीएल इतिहासकै सर्वाधिक २२१ रनको लक्ष्य दिएपछि मैदानको माहोल झनै गर्मिएको छ ।

दर्शकदीर्घाबाट उठ्ने हुटिङ र मैदानमा खेलको प्रतिस्पर्धाले एनपीएल भव्य बनेको छ ।

फ्लडलाइट बल्दै जाँदा आकाशमा उडिरहेको अनलाइनखबरको ड्रोनले एनपीएल २०२५ को साँझको सौन्दर्य, खेलाडीहरूको एक्सन, दर्शकहरूको उत्साह र टीयू मैदानको जीवन्त माहोललाई विभिन्न कोणबाट कैद गरिरहेको छ।

सुनौलो रङ्गबाट अँध्यारोमा बदलिंदो आकाश, फ्लडलाइटको तेज प्रकाशसँगै दौडिरहका खेलाडीहरू, उत्साहले भरिएका फ्यानहरू अनि प्रतिस्पर्धाको तनावलाई देख्न सकिन्छ।

हेर्नुहोस्  तस्वीरहरू :

default
default
default
default
default
default
default
default
default
default
default
default
default
default

 

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?