+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते ११:०५

करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । सजिलै अरूको मन जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् । सफल यात्रा गर्ने अवसर पनि जुट्नेछ । कुनै शुभकर्म गर्नु अघि नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?