वाणीमा कुशलता आउने दिन परेको छ । परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ । कुनै शुभकर्म गर्नु अघि आफ्नो इष्ट देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4