आज चिन्ता छाडेर चिन्तन गर्ने समय छ । रमणीय र सुखद् यात्राको योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । अभिभावकको सेवामा मन लाग्नेछ । साँझमा महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । धोका दिने व्यक्तिको कारणले घाटा बेहोर्नु पर्नेछ । असहाय व्यक्तिलाई वस्त्रदान गर्नाले शुभ फल मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4