+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

राप्रपा नेपालले गरायो दल दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा नेपालले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको छ।
  • पार्टी महामन्त्री राजाराम बर्तौलाले निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि दल दर्ता गरिएको जानकारी दिए।
  • केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो।
  • सहायक महामन्त्री हिक्मतजङ्ग भण्डारी र सचिव कर्णबहादुर माझीले आयोगमा दल दर्ता गराएका हुन्।

९ मंसिर, काठमाडौं । राप्रपा नेपालले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको छ ।

पार्टी महामन्त्री राजाराम बर्तौलाले प्रतिनिधिसभाको आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि मंगलबार आयोगमा दल दर्ता गरिएको जानकारी दिए ।

उनका अनुसार मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो ।

राप्रपाका सहायक महामन्त्री एवं केन्द्रीय सचिवालय सहप्रमुख हिक्मतजङ्ग भण्डारी र कार्यालय सचिव कर्णबहादुर माझी आयोग पुगेर दल दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?