+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते ११:११
Photo Credit : फाइल तस्वीर ।
गत १९ कात्तिकमा काठमाडौंको भृकुटीमण्डपमा भएको नेपाली कम्युनिष्ट पार्टी घोषणा समारोह ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीमा जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुँदैछन्।
  • चार समूह र नेपाली कम्युनिस्ट पार्टीबीच एकता घोषणा कार्यक्रम ११ मंसिर दिउँसो एक बजे राष्ट्रिय सभागृहमा हुँदैछ।
  • कार्यक्रममा जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह राजेन्द्र श्रेष्ठको नेतृत्वमा र नेकपा माओवादी विद्रोही समूह सरद रसाइलीको नेतृत्वमा समाहित हुँदैछन्।

११ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदैछन् ।

जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुन लागेका हुन् ।

चार समूह र नेपाली कम्युनिस्ट पार्टी बिचको एकता घोषणा कार्यक्रम दिउँसो एक बजे राष्ट्रिय सभागृहमा हुँदैछ ।

कार्यक्रममा जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह राजेन्द्र श्रेष्ठको नेतृत्वमा एकतामा समाहित हुँदैछ । यस्तै, सरद रसाइली नेतृत्वको नेकपा माओवादी विद्रोही समूह समाहित हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?