+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

नेपाली कम्युनिस्ट पार्टीमा थप ४ समूह समाहित (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ मंसिर ११ गते १५:४५

११ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा विभिन्न चार वटा दलका समूहहरू समाहित भएको छ ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगायतले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

अशोक राई नेतृत्वको जसपाबाट नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिम, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बाट शरद रसाइली नेतृत्वको टिम, वीपी खनाल नेतृत्वको जनजागरण पार्टी नेपाल र गोपाल परियारसहित नेकपाको टिम समाहित भएको हो ।

त्यस्तै, एसिड आक्रमणमा परेर सामाजिक क्षेत्रमा सक्रिय मुस्कान खातुन पनि नेकपामा प्रवेश गरेकी छिन् । अहिले सभा गृहमा घोषणा सभा चलिरहेको छ ।

तस्वीरहरू :

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?