+
+
WC Series
जनकपुर बोल्ट्स 2025
70/6 (11.6)
VS
४८ बलमा ८६ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

हङकङमा हाउजिङ कम्प्लेक्स आगलागी : मृत्यु हुनेको संख्या ५५ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १७:४५

११ मंसिर, काठमाडौं । हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।  १०० जनाभन्दा बढीको अवस्था अझै अज्ञात छ ।

स्थानीय समयअनुसार बुधबार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी भएको थियो । यो ताई पो जिल्लाको एक ठूलो हाउजिङ कम्प्लेक्स हो ।

बीबीसीका अनुसार आगलागीमा परी ४४ जनाको मृत्यु भएको छ भने ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

कम्प्लेक्समा ८ वटा आवसीय भवन रहेकोमा ७ वटामा आगो लागेको थियो ।

अग्नि नियन्त्रकहरूले आगलागी भएका मध्ये चार भवनमा लागेको आगो नियन्त्रणमा लिइसकेका छन् । बाँकी भवनमा लागेको आगोहरू साँझसम्म नियन्त्रणमा आउने आशा उनीहरूले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?