News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बलका एसएसपी कृष्णराज पाठक डीआईजी बढुवाका लागि सिफारिस भएका छन्।
- बढुवा सिफारिस समितिले बिहीबार पाठकलाई रिक्त एक डीआईजी पदका लागि सिफारिस गरेको छ।
- पाठकले सात दिनसम्म उजुरी नपरे बढुवाको दर्ज्यानी चिह्न प्राप्त गर्नेछन्।
१२ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलका एसएसपी कृष्णराज पाठक डीआईजी बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिले बिहीबार पाठकलाई डीआईजी बढुवाका लागि सिफासिर भएको हो ।
रिक्त एक डीआईजीमा सिफारिस भएका पाठकले अब सात दिनसम्म पनि कुनै उजुरी नपरे बढुवाको दर्ज्यानी चिह्न प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4