+
+
WC Series
चितवन राइनोज 2025
89/9 (17.1)
VS
१७ बलमा ५३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
141/10 (19.4)
Shares

क्याप्टेन विजय लामा र सोनी राणा ‘ग्राउन्डेड’

प्राधिकरणका अनुसार अर्को सूचना नआएसम्म दुवै क्याप्टेनले जहाज उडाउन पाउने छैनन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १४:५९
फाइल तस्वीर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रशिक्षक पाइलट विजय लामा र वरिष्ठ क्याप्टेन सोनी रानालाई ककपिटमा फोटोग्राफी/भिडियोग्राफी नियम उल्लंघन गरेको कारण ग्राउन्डेड गरेको छ।
  • प्राधिकरणका अनुसार अर्को सूचना नआएसम्म दुवै क्याप्टेन जहाज उडाउन पाउने छैनन्।
  • क्याप्टेन विजय लामाले यसअघि पनि पटक–पटक यही कारणले कारबाही भोगिसकेका छन्।

१२ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमका प्रशिक्षक पाइलट विजय लामा र वरिष्ठ क्याप्टेन सोनी राणा ‘ग्राउन्डेड’ भएका छन् ।

ककपिटमा हुँदा फोटोग्राफी/भिडियोग्राफी गर्न नपाउने सम्बन्धी नियम उल्लघंन गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले दुवै क्याप्टेनलाई कारबाही गरेको हो ।

प्राधिकरणका अनुसार अर्को सूचना नआएसम्म उनीहरूले जहाज उडाउन पाउने छैनन् ।  क्याप्टेन लामा यसअघि पनि पटक–पटक यही कसुरमा कारबाहीमा परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?