आज स्वादिष्ट भोजनको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ । आजको शुभ दिशा पश्चिम हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4