आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । कुनै कारणवश रोकिएका अधुरा कामले पनि गति लिनेछ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4