News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बल नेपालले २३ डीएसपीको सरुवा गरेको छ।
- हरिबहादुर गुरुङलाई हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा गरिएको छ।
- दिनेशबहादुर रायमाझीलाई एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा गरिएको छ।
१६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २३ डीएसपीको सरुवा भएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा निकालेको हो ।
सरुवा सूची अनुसार हरिबहादुर गुरुङको हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा भएको छ । दिनेशबहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4