आज सरकारी निकायको भय रहला । आफ्नो विचार विपरित निर्णय हुनसक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ । आजको शुभ दिशा अग्निकोण वा पूर्व हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4