काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।
मदन भण्डारी कलेज नजिक धोबी खोलामा एक व्यक्ति मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार मृत व्यक्तिसँगै साइकल पनि लडेको देखिन्छ । मृतकको पहिचान खुल्न बाँकी छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4