+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते ९:१४

आज परिणाममुखी जिम्मेवारी बहन गर्ने समय आएको छ । प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् , तर खानपिन र स्वास्थ्य प्रति सावधानी रहन आवश्यक छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?