आज नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4