+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते ९:१५

आज अध्ययन क्षेत्र कमजोर हुनसक्छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नहोला । मनमा दुबिधा उत्पन्न हुन सक्छ र काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । आर्थिक कारोबारमा मन्दी आउनेछ । आर्थिक कारोबारमा विवाद आउनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?