आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । बजारको यात्रा पनि हुनेछ । साँझमा भने कलहको योग भएकाले कसैसँग भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4