आज रमणीय र सुखद् यात्राको योग छन् । धन सञ्चयको अवसर प्राप्त हुनेछ । मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ, तर अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । कुनै शुभकर्म गर्नु अघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4