+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

सुर्खेत-१ बाट कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस

क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मतमा चयन गरेको हो । खड्का गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १७:५४
फाइल तस्वीर

२३ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको उम्मेदवारका लागि नेपाली कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सुर्खेत क्षेत्र–१  बाट सिफारिस गरिएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । खड्का गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

समानुपातिकतर्फ भने दुई जनाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ नरबहादुर सोनी र भिमा मल्लको नाम सिफारिस गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?