+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

फिस्लिङ नजिकै ३ वटा सवारीसाधन ठोकियो, ७ जना घाइते

सवारी साधान ठोकिएर ७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चिवतनको डीएसपी रविन्द्र खनालले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते ११:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन-काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै तीन वटा सवारीसाधन ठोकिएका छन्।
  • जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालले सात जना सामान्य घाइते भएको जानकारी दिनुभयो।
  • घाइतेहरू उपचारपछि फर्किएका छन् र सडकमा सवारी साधन चल्न थालेका छन्।

२६ मंसिर, काठमाडौं। मुग्लिन-काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पानीधारामा ३ वटा सवारीसाधन ठोकिएको छ।

सवारी साधान ठोकिएर ७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चिवतनको डीएसपी रविन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार घाइतेहरू उपचारपछि फर्किएका छन् भने सडकमा सवारी साधन चल्न थालेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?