फाइल तस्वीर
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइला नवलपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले कोइरालासहित ५ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।
कोइरालासहित महेन्द्रध्वज जिसी, गजेन्द्रबहादुर आले मगर, ओमप्रकाश सापकोटा, बालकृष्ण घिमिरे र होमराज रानाभाटको नाम सिफारिस गरिएको प्रदेश कार्यसमितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4