+
+
Shares

एमाले महाधिवेशन : भोट हाल्ने लाइनमा सुनिता डंगोल

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल एमालेको नेतृत्व चयनका लागि मतदान गर्न लाइन बसिरहेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल एमालेको ११औं महाधिवेशनमा मतदान गर्न लाइन बसिरहेकी छन्।
  • एमालेको महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन्।
  • देशैभरबाट आएका प्रतिनिधिहरूले विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिरहेका छन्।

२ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल एमालेको नेतृत्व चयनका लागि मतदान गर्न लाइन बसिरहेकी छन् ।

जारी महाधिवेशनअन्तर्गत आज बिहानैदेखि मतदान भइरहेको छ । देशैभरबाट आएका प्रतिनिधिहरूले लाइन लाएर बसेर विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिरहेका छन् ।

नेकपा एमाले काठमाडौँ जिल्लाबाट प्रतिनिधि बनेकी डंगोलले पनि मतदान गर्न पुगेकी हुन् ।

एमालेको ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलनै बनाएर चुनावी मैदानमा होमिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?