Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको नयाँ नेतृत्वका लागि ८०२ मत खसिसकेको छ भने कुल मतदाता संख्या २ हजार २ सय ६३ जना छन्।
- केपी शर्मा ओली र ईश्वर पोखरेल नयाँ नेतृत्वका लागि प्यानल बनाएर चुनावी मैदानमा छन्।
- निर्वाचन आयोगका सानुराजा पोखरेलले मतदान स्थलमा ८ बजेभित्र टोकन लिएर प्रवेश गर्नुपर्ने बताए।
पुस २, काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्वका लागि जारी मतदानमा ८०२ मत खसिसकेको छ । निर्वाचन आयोगका सानुराजा पोखरेलका अनुसार ५ बजेसम्म ८०२ जनाले मत खसाली सकेका छन् ।
एमालेमा दुई हजार २ सय ६३ जना मतदाता (प्रतिनिधि) छन् । एमालेमा केपी शर्मा ओली र ईश्वर पोखरेल नयाँ नेतृत्वका लागि प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।
उनले मतदानका लागि लाइनमा उभिनेले ८ बजेभित्र टोकन लिएर मतदान स्थलमा प्रवेश गरिसक्नुपर्ने पनि बताए । त्यसपछि मुख्य प्रवेशद्वार बन्द हुने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4