+
+
Shares

एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश निर्वाचित

लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १३:२८

३ पुस, काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।

लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन् ।

भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुन् भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन् ।

अन्य उम्मेदवारो मत :

विष्णुप्रसाद रिमाल : १०९१

आनन्दप्रसाद पोख्रेल : ६३५

वैजनाथ चौधरी : ५१७

राजेन्द्रप्रसाद गौतम : २७०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?