+
+
Shares

महासचिव निर्वाचित भएपछि पोख्रेलले भने: प्रतिगमतविरुद्ध एमाले एक ढिक्का हुन्छ

नेकपा एमालेको नवनिर्वाचित महासचिव शंकर पोख्रेलले पार्टी प्रतिगमनविरुद्ध एक ढिक्का भएर अघि बढ्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १४:०२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको नवनिर्वाचित महासचिव शंकर पोख्रेलले पार्टी प्रतिगमनविरुद्ध एक ढिक्का भएर अघि बढ्ने बताएका छन्।
  • पोख्रेलले लगातार दोस्रो कार्यकाल महासचिव बनेका छन् र उनले सुरेन्द्र पाण्डेलाई पराजित गरेका छन्।
  • मतपरिणाम अनुसार पोख्रेलले १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन्।

३ पुस, काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित महासचिव शंकर पोख्रेलले पार्टी प्रतिगमनविरुद्ध एक ढिक्का भएर अघि बढ्ने बताएका छन् । केहीबेरअघि अन्तिम मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लगातार दोस्रो कार्यकाल महासचिव बनेका पोख्रेलले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘अहिलेको प्रतिगमनविरुद्ध एमाले एक ढिक्का भएर अगाडि बढ्छ’ उनले भने ।

पोख्रेलले सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेलले १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?