+
+
Shares

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

उपमहासचिवमा पराजित भएका रिमाल केन्द्रीय सदस्यमा पनि हार व्यहोरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १४:३५
Listen News
0:00
0:30
🔊

३ पुस, काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

एघारौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनी उपमहासचिव र केन्द्रीय सदस्यका उम्मेदवार थिए ।

उपमहासचिवमा पराजित भएका रिमाल केन्द्रीय सदस्यमा पनि हार व्यहोरेका हुन् ।

रिमाल अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । लामो समय उनले ओलीकै टिममा रहेर काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?