Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादी पार्टी छोडेर एमालेमै फर्किएकी रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छन्।
- झाँक्रीले १९११ मत ल्याइन् र २२६३ जना प्रतिनिधिमध्ये ३६ जनालेमात्रै मतदानमा भाग लिएका थिए।
- उनी एमालेमा फर्किएर संस्थापन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् र लोकप्रिय मतसहित विजयी भइन्।
३ पुस, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी छोडेर एमालेमै फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
उनले १९११ मत ल्याइन् । एमालेमा २२६३ जना प्रतिनिधिमध्ये ३६ जनाले मात्रै मतदानमा भाग लिएका थिएनन् ।
झाँक्री एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा पुगेकी थिइन् । अहिले फेरि उनी एमालेमा फर्किएर संस्थापन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दा लोकप्रिय मतसहित विजयी भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4