+
+
Shares

मानव बेचबिखन मुद्दाका फरार कैदी गौशालाबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १४:२५

४ मंसिर, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दाका एक फरार कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषा घर भएका ४९ वर्षीय पञ्चवीर विश्वकर्मा भनिने कान्छा विश्वकर्मा छन् ।

उनलाई प्रहरी वृत्त गौशालाको सादा पोशाकको टोलीले पक्राउ गरेका हो । उनी जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?