५ पुस, काठमाडौं । अस्ट्रेलियन ए लिग फुटबलमा सावित्रा भण्डारी ‘साम्बा’ले गोलको खाता खोलेकी छन् । उनी संबद्ध टोली वेलिङटन फोनिक्सले सिड्नी एफसीलाई ७-० को फराकिलो अन्तरले हरायो ।
वेलिङटनको जितमा साम्बाले २ गोल गरिन् ।

प्रतिक्रिया 4