+
+
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेसनले २१ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १०:५६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीका लागि चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
  • लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ।
  • कम्पनीको हाल सेयर मूल्य प्रतिकित्ता ९३५ रुपैयाँ हाराहारीमा छ।

६ पुस, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । यो सबै नगद लाभांश हो । करसहित नगद लाभांश घोषणा गरिएको कम्पनीले जनाएको छ ।

यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३५ रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?