+
+
Shares

सर्वपक्षीय सरकार गठन गर्न विप्लव नेतृत्वको नेकपाको माग

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाको कदर नगरेको भन्दै विरोध जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाको कदर नगरेको भन्दै विरोध जनाएका छन्।
  • नेत्रविक्रम चन्द 'विप्लव'ले सरकारसँग १३ बुँदे माग सम्बोधन गर्न भनेका छन्।
  • उनले वर्तमान अन्तरिम सरकार भंग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न र संविधान संशोधन गर्न माग गरेका छन्।

९ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाको कदर नगरेको भन्दै विरोध जनाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ सरकारसँग १३ बुँदे माग सम्बोधन गर्न भनेका हुन् ।

उनले वर्तमान अन्तरिम सरकारलाई भंगगरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न माग गरेका छन् । संविधान संशोधन गर्नुपर्ने उनको अर्को माग छ । ‘जेनजी विद्रोहको भावनाअनुरुप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई गर्नुपर्छ’ उनलेको माग छ ।

यस्ता छन् उनका मागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?