Listen News
0:00
0:30
१४ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै छ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ । यो बैठक हिजोको निरन्तरता हो ।
बैठकले समानुपातिक उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्दसूची पेस गर्ने आज अन्तिम दिन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4