सांकेतिक फोटो
Listen News
0:00
0:30
१४ पुस, कामाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना सहायक प्रहरी परिचर (कार्यालय सहयोगी) बुद्धनगरमा मृत फेला परेका छन् ।
आज बिहान नयाँबानेश्वर बुद्धनगरस्थित डेरा कोठाभित्र परिचर बलबहादुर थापा मृत फेला परेका हुन् ।
घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखेपछि उनकी श्रीमतीले उद्धार गरेर नजिकैको एभरेष्ट अस्पताल पुर्याएकी थिइन् । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।
थापाको मृत्युबारे अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4