News Summary
Generated by OK AI. Editorially reviewed.- कन्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहकी हरिना चौधरीको कपडा सुकाउनेक्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
- उनलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो।
- चिकित्सकले १४ पुस बिहान ९:५० बजे उनको मृत्यु भएको घोषणा गरेका छन्।
१४ पुस, काठमाडौँ । कन्चनपुरको बेरौरी नगरपालिकामा धोएको कपडा सुकाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
सोमबार बिहान साढे ८ बजे बेलौरी नगरपालिका-७ पौलाहकी हरिना चौधरी धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोइँदा करेन्ट लागेर घाइने भएकी थिइन् ।
उनलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । उपचारकै क्रममा ९:५० बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4