News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दैछ।
- मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री नियुक्त गर्न लागेका छन्।
- मन्त्रिपरिषद् विस्तारपछि आजै सपथ ग्रहण कार्यक्रम हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ।
१६ पुस, जनकपुरधाम । मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुँदै छ ।
गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
आफ्नै दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी लगायतलाईसमेटेर मन्त्री परिषद् विस्तार गर्न लागिएको स्रोतले जनाएको छ । आजै ती दलहरूबाट मन्त्री नियुक्त गरेर सपथ खुवाउने मुख्यमन्त्री कार्यालयको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4