News Summary
Generated by OK AI. Editorially reviewed.- आउँदो पुस २५ देखि सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि जावलाखेल युथ क्लबले पाँच खेलाडी अनुबन्ध गरेको छ।
- जावलाखेलले दीपेन्द्र बिक, युनेश चौधरी, युवराज ढकाल, अनिष परियार र सुजन गुरुङलाई अनुबन्ध गरेको जनाएको हो।
- राष्ट्रिय लिग फुटबल प्रतियोगितामा १७ क्लबको सहभागिता रहनेछ।
१६ पुस, काठमाडौं । आउँदो पुस २५ देखि सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि जावलाखेल युथ क्लबले पाँच खेलाडी अनुबन्ध गरेको छ ।
जावलाखेलले दीपेन्द्र बिक, युनेश चौधरी, युवराज ढकाल, अनिष परियार र सुजन गुरुङलाई अनुबन्ध गरेको जनाएको हो ।
राष्ट्रिय लिग फुटबलका लागि यसअघि पनि विभिन्न क्लबहरूले खेलाडीहरू अनुबन्ध गर्ने क्रम जारी राखेका छन् ।
राष्ट्रिय लिग फुटबल प्रतियोगितामा १७ क्लबको सहभागिता रहनेछ ।
प्रतिक्रिया 4