+
+
Shares

पोखरा विश्व विद्यालयमा विद्यार्थी संगठनले बुझाए ८ बुँदे मागपत्र

पोखरा विश्व विद्यालयको शैक्षिक, प्रशासनिक स्तरोन्नति तथा विद्यार्थीका हक अधिकार सुनिश्चित गर्न माग पत्र बुझाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १५:३८

२० पुस, काठमाडौँ । पोखरा विश्व विद्यालयको शैक्षिक, प्रशासनिक स्तरोन्नति तथा विद्यार्थीका हक अधिकार सुनिश्चित गर्न माग पत्र बुझाइएको छ ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, राप्रवि संगठन, अनेरास्ववियूले विद्यालयको उन्नति तथा हक अधिकारको उठाइइरहेको बताउँदै ८ बुँदे माग पेस गरेको बताएका छन् ।

‘स्वतन्त्र विद्यार्थी युनियको निर्वाचन केन्द्रीय रुपमा सञ्चालन गरी पोखरा विश्वविद्यालयअन्तर्गत सम्पूर्ण सम्बन्धनप्राप्त कलेजहरूमा एउटै दिन निर्वाचन हुने गरी अविलम्ब मिति घोषणा गरियोस्’ माग पत्रको पहिलो बुँदामा उल्लेख छ ।

यस्तो छ माग पत्र

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?