२३ पुस, काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा जाने बाटोमा बस दुर्घटनामा परेको छ ।
केहीबेर अघि बस दुर्घटनामा परेको हो । स्थानीयले बताए अनुसार, बस सडकबाट ६० देखि ७० मिटर तल खसेको छ ।
अहिले एम्बुलेन्समा घाइतेहरूको उद्धार भइरहेको छ । अन्य क्षतिबारे खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4