News Summary
Generated by OK AI. Editorially reviewed.- डा. चन्द्र भण्डारी र डा. सुनिलकुमार शर्मा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन भृकुटीमण्डप पुगेका छन्।
- उनीहरूलाई उद्घाटन समारोहमा अतिथिका रूपमा मञ्चमा आसन ग्रहण गराइएको छ।
२७ पुस, काठमाडौं । डा. चन्द्र भण्डारी र डा. सुनिलकुमार शर्मा पनि नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने पुगेका छन् ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन भण्डारी र शर्मा पुगेका हुन् ।
दुवैलाई अतिथिका रूपमा मञ्चमा आसन ग्रहण गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4