+
+
Shares

राष्ट्रपतिकी छोरी संज्ञा पौडेलले लिइन् समानुपातिक सूचीबाट नाम फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १२:०३

२९ पुस, काठमाडौं । राष्ट्रपतिकी छोरी संज्ञा पौडेलले प्रतिनिधिसभाको समानुपातिक तर्फ उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएकी छन् ।

पौडेलले उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन् ।

उनको नाम नेपाली कांग्रेसले समानुपातिक तर्फको सूचीमा राखेको थियो । सोमबार आयोग पुगेर पौडेलले उम्मेदवारी फिर्ताको निवेदन दिएकी हुन् ।

अब उनको ठाउँमा पार्टीले अर्को नाम पठाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?