News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ।
- निर्वाचन आयोग परिसरबाहिर शेरबहादुर देउवा र गगन थापा पक्षका कार्यकर्ताहरू धर्नामा बसेका थिए।
- आयोगको निर्णय सार्वजनिक भएपछि गगन थापा पक्षका कार्यकर्ताले खुसीयालीमा नारावाजी गरेका छन्।
२ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएपछि सभापति गगन थापा पक्षका कार्यकर्ता खुसी मनाउन थालेका छन् ।
निर्वाचन आयोग परिसरबाहिर आज दिउँसोदेखि नै शेरबहादुर देउवा र गगन थापा पक्षका कार्यकर्ताहरू धर्नामा बसेका थिए ।
आयोगको निर्णय सार्वजनिक भएसँगै गगन पक्षीय कार्यकर्ताले खुसीयालीमा नारावाजी गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4