+
+
Shares

टिकट बाँड्न कांग्रेसले बनायो संसदीय बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते १२:३३

३ माघ, काठमाडौं । नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ । आसन्न निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय बोर्ड गठन गरिएको हो ।

बोर्डमा सभापति गगनकुमार थापाको नेतृत्वमा उपसभापति, महामन्त्री रसहमहामन्त्रीलगायत सदस्य रहने गरी बोर्ड गठन गरिएको हो ।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगबाट आधिकारिकता पाएसँग निर्वाचन केन्द्रित भएको छ । २१ फागुनमा हुने निर्वाचन केन्द्रित छलफलका लागि बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?